खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि अन्तरक्रिया

काठमाडौं। खेमराज पोखरेलको छैटौं लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न भएको छ । ‘विशद परिचर्चा’ भनिएको उक्त कार्यक्रममा सात समालोचकले कृतिभित्रका ७१ कथाको चिरफार गरे। शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार अशेष मल्लले ११ कथाको टिप्पणी गर्दै पोखरेलको कथाशैलीको प्रशंसा गरे। उनले लघुकथामा सौन्दर्य विशेष रूपमा रहनुपर्नेमा जोड दिँदै कृतिभित्र केही कथा नराखेको भए हुने […]

Source : https://www.dcnepal.com/2024/11/614518/