खेलका क्रममा खेलाडी घाइते भएमा निःशुल्क उपचारको व्यवस्था हुन्छ : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साफ महिला च्याम्पियनसिप फाइनलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितका लागि शुभकामना दिएका छन् । खेलाडीहरूको क्लोज क्याम्पस्थल पुगेर मन्त्री पौडेलले आइतबारको सेमिफाइनल खेलमा रोमाञ्चक र

Source : https://www.ratopati.com/story/454877/free-medical-treatment-will-be-provided-if-players-are-injured-during-the-match-minister-poudel