गएकाे वर्ष हरेक दिन १ सय ४० जना महिला उनका साथी वा परिवारका सदस्यबाट मारिए
सन् २०२३ मा हरेक दिन औसत एक सय ४० जना महिला तथा बालिका उनका साथी वा परिवारका सदस्यबाट मारिएका प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा हरेक १० मिनेटमा एक जना महिला मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रतिवेदनले महिला तथा बालिकाविरुद्धको हिंसाको सबैभन्दा चरम रूप 'फेमिसाइड' विश्वव्यापी रूपमा व्याप्त रहेको र महिला र बालिकाका लागि घर नै सबैभन्दा खतरनाक ठाउँ भएक...
Source : https://ujyaaloonline.com/story/109285/2024/11/26/140-women-killed-daily-by-partners-or-family