खोला किनारको मापदण्ड पूर्ण रुपमा खारेजीको माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडाैं। खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजी गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन भएको छ। भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको नेतृत्वमा खोला तथा सडक मापदण्ड गैरन्यायिक भएकाले खारेज गर्नुपर्ने भन्दै प्रदर्शन काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन भएको हो। त्यसअघि प्रदर्शनमा सहभागीहरुले कुपण्डोल पुलबाट माइतिघरसम्म खवरदारी र्‍याली समेत […]

Source : https://www.dcnepal.com/2024/11/613357/