गढीमाई मेलामा खानेपानी अभाव हुँदैन : मन्त्री यादव
बारा । खानेपानी मन्त्री प्रदीपकुमार यादवले गढीमाई मेलामा खानपानीे अभाव नहुने स्पष्ट पारेका छन् । गढीमाई मेलाको तयारीका बारेमा स्थलगत अनुगमनपछि गढीमाई मन्दिर परिसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्द उनले मेला भर्न आउने भक्तजनका लागि