गणतन्त्र कोरियाली दूतावासद्वारा ‘के–कल्चर’ कार्यक्रम आयोजना

काठमाडौँ । गणतन्त्र कोरिया र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा कोरियाबाट आएको कुक्किवन तेक्वान्दो डेमोस्ट्रेसन टोलीद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रस्तुति दिएको छ । टोलीले गणतन्त्र कोरियाली संस्कृति र तेक्वान्दोलाई

Source : https://www.ratopati.com/story/452903/k-culture-event-organized-by-republic-korean-embassy