गण्डकी हिरोज बनेर एनपीएल खेल्ने मौका

पोखरा। नेपाल प्रिमियर लिगको फ्रेन्चाईज टिम पोखरा एभेन्जर्सले गण्डकी हिरोजका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ। गण्डकी प्रदेशबाट ट्यालेन्ट हन्टको रुपमा खुल्ला गरिएको छनोटबाट पोखरा एभेन्जर्सले गण्डकी हिरोज टिमका लागि खेलाडी छनोट गर्ने बताएको छ। स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि पोखरा एभेन्जर्सले गण्डकी हिरोजको अवधारणा अघि सारेको छ। पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी […]

Source : https://www.dcnepal.com/2024/10/605828/