गरिबी निवारणको एकिकृत कार्यक्रमको तयारी गदैंछौं– मन्त्री अधिकारी

काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरिबी निवारणका लागि मन्त्रालयले आगामी आर्थिक बर्षबाट एकिकृत कार्यक्रम बनाएर अघि बढ्ने बताएका छन्

Source : https://arthadabali.com/2024/10/18/66460