रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की ल्याइदै

गण्डकी / पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउपछि कास्की ल्याइने भएको

Source : https://arthadabali.com/2024/10/18/66475