गाउँमा रहस्यमय चिठ्ठी आउन थालेपछि मानिसहरु आत्तिएर गाउँ छाडेर भाग्दै

काठमाडौं। बेलायतको पूर्वी योर्कशायरबाट केही अनौठो र डरलाग्दो खबर आएको छ। विगत २ वर्षदेखि यहाँको शिप्टनथोर्प गाउँका प्रायः सबैलाई अज्ञात चिठ्ठीहरू आइरहेका छन्। यी चिठ्ठीमा अश्लील कुरा र व्यक्तिगत आक्षेपहरू हुन्छन्। मिररको रिपोर्टअनुसार हम्बरसाइड पुलिसले धम्की र दुर्व्यवहारले भरिएका पत्रहरूको यो अनौठो केसको अनुसन्धान गरिरहेको छ। नाम नबताउने सर्तमा एक स्थानीय महिला ‘सोफी’ले भनेअनुसार सन् […]

Source : https://www.dcnepal.com/2024/10/606633/