बाँकेका ग्रामीण बस्तीमा सडक कालोपत्र गरिँदै

बाँके। यहाँको जानकी र खजुरा गाउँपालिकाका ग्रामीण सडक कालोपत्र भएका छन्। कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्तीमा यातायात सञ्चालन गर्न सहज भएको छ। जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिकलगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र गरिएका छन्। ग्रामीण बस्ती कालोपत्र भएपछि नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिँदा स्थानीय सडक सुविधाबाट लाभान्वित भएको […]

Source : https://www.dcnepal.com/2024/10/606701/