गुह्येश्वरीमा छठको तयारी
काठमाडौँ । नेपालीको दोस्रो ठुलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक
Source : https://www.ratopati.com/story/455724/preparations-for-chhath-in-guheshwori