चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०८१/०८२ मा स्नातकोत्तर तह (पीजी) मा भर्नाका लागि विद्यार्थी छनौट गर्न

Source : https://www.ratopati.com/story/459865/applications-are-invited-for-integrated-entrance-examination-for-postgraduate-medical-education