चीनले बनायो सबैभन्दा छिटो दगुर्ने रोबोट

बेजिङ । चीनले विश्वकै सबैभन्दा छिटो दगुर्ने रोबोट बनाएको छ । रोबोट एरा नाम गरेको कम्पनीले स्टार१ रोबोट बनाएको छ । यो रोबोट अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनीले बनाएको अप्टिमस रोबोटभन्दा पनि छिटो दौडिने

Source : https://www.ratopati.com/story/453673/china-has-developed-the-fastest-running-robot