चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
काठमाडौँ । सर्वोच्च अदालतले कर फर्स्योट मुद्दामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका चुडामणी शर्मासहितको मुद्दामा विपक्षी झिकाउने आदेश गरेको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले यस्तो आदेश गरेको हो