चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : कमल थापालाई दुई उपाधि

काठमाडौँ । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेर समूहको सिंगल्समा गरी

Source : https://www.ratopati.com/story/454180/th-bir-ganeshman-singh-national-tennis-championships-kamal-thapa-wins-two-titles