छविलाल जोशीसँग बयान सुरु

बुटवल । पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान सुरु भएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कास्कीबाट जोशीलाई सोमबार साँझ भैरहवा ल्याइएको थियो ।  जिल्ला सरकारी वकिल

Source : https://www.ratopati.com/story/453683/chhabilal-joshis-statement-continues-today