जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको छ । उद्धार गरिएकाहरू सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का व्यक्तिहरू रहेका छन् । उनीहरू सोही ठाउँको

Source : https://www.ratopati.com/story/454447/missing-domestic-tourists-rescued-in-forest