जनतासँग प्रत्यक्ष सरोकार राख्न मुद्दामा ध्यान दिएर काम गर्नुपर्छ : सिंह

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले जनतालाई पहिलो प्राथमिकतामा राखेर पार्टीहरूले काम गर्नुपर्ने बताएका छन् । जनमत पार्टी पर्साले आइतबार वीरगन्ज महानगरपालिकाको विन्दवासिनीमा क्षेत्रीय कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै सो पार्टीका नेता समेत मुख्यमन्त्री सिंहले

Source : https://www.ratopati.com/story/454637/we-need-to-focus-on-issues-to-be-directly-concerned-with-people-singh