झापामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, प्रहरी चौकीमा ढुंगामुढा

काठमाडौँ । झापाको कमल गाउँपालिका स्थित केर्खामा गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । दुर्घटना भएपछि स्थानीयले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरिरहेका छन् । दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकल चालक र

Source : https://www.ratopati.com/story/454001/two-killed-in-jhapa-road-accident-stone-pelting-at-police-station