झरेको मोबाइल टिप्न जाँदा ७ घन्टासम्म ढुंगाको चेपमा उँधोमुन्टो भइन् युवती

ब्रिसबेन । ढुंगाको चेपमा खसेको मोबाइल झिक्न खोज्दा अष्ट्रेलियाको ब्रिसबेनमा एक युवती घन्टौंसम्म चेपमा उँधोमुन्टो भएकी छिन् । यो घटना यही महिनाको शुरुको हो । उद्धारकर्ताहरूले उद्धार गर्नु अघि तिनी ७ घन्टासम्म चेपमा फसेकी थिइन्

Source : https://www.ratopati.com/story/454011/for--hours-the-young-woman-jumped-on-a-stone-while-picking-up-a-fallen-mobile-phone