जडीबुटी कारोबारबाटै मनग्गे आम्दानी

सुनसरी । संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा संकलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन् । लामो समय तराईदेखि

Source : https://www.ratopati.com/story/454014/income-from-herbal-trade