झापा ११ बेलबारी गोल्डकपको क्वाटरफाइनल प्रवेश

बेलबारी ।  उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडीलाई ५–१ गोलले हराउँदै झापा ११ फुटबल क्लब  अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रवार बेलबारी ११ को

Source : https://www.ratopati.com/story/453087/jhapa-xi-enters-quarter-finals-of-belbari-gold-cup