ब्राजिलमा हुने जी–२० शिखर सम्मेलनमा पुटिनले भाग नलिने

मस्को ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नोभेम्बरमा ब्राजिलमा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् । उनका अनुसार उनको आगमनले सम्मेलनलाई ‘बिगार्नेछ’ । आफ्नो गिरफ्तारीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) को पक्राउ

Source : https://www.ratopati.com/story/453108/putin-not-to-attend-g-summit-in-brazil