ट्रम्पको चुनावी अभियानलाई मस्कको अहिलेसम्म ७५ मिलियन डलर सहयोग

काठमाडौं। एलन मस्कले तीन महिनामा डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई ७५ मिलियन डलर सहयोग गरेका छन्। विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलोन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर दान गरेका छन्। सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो। मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका […]

Source : https://www.dcnepal.com/2024/10/605358/