ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता

 वासिङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सबै उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । अमेरिकामा अवैध आप्रवासीको बढ्दो आगमनप्रति आक्रोशित हुँदै ट्रम्पले यो घोषणा गरेका हुन् । 

Source : https://www.ratopati.com/story/459428/trump-raised-canada-china-concerns