डेङ्गी नियन्त्रण गर्ने उद्देश्यले सिंहदरबारसहित सरकारी कार्यालय परिसरमा सरसफाइ

काठमाण्डाै – डेङ्गी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले आज सिंहदरबारसहित विभिन्न सरकारी कार्यालयको परिसरमा सरसफाइ गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लामखुट्टेको लार्भा मार्ने विशेष अभियानको शुरुआत भएको छ । डेङ्गी नियन्त्रणका लागि सरकारले शुरू गरेको देशव्यापी अभियानअन्तर्गत आज मुख्यसचिव एकनारायण अर्यालले कार्यक्रमको औपचारिक रूपमा शुरुआत गर्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिशमा गरिएको अभियानले सरकारी कार्यालय मात्र नभई देशव्यापी रूपमा डेङ्गी नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको म...

Source : https://ujyaaloonline.com/story/108162/2024/10/25/cleanliness-in-government-office-premises



Related Posts