तस्बिरमा हेर्नुहोस् नेपालको गोल वर्षा

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६–० गोल अन्तरले हराएको छ । काठमाडौँको दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा सो नतिजा आएको हो । योसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

Source : https://www.ratopati.com/story/454179/see-nepals-goal-rain-in-the-picture