भक्तपुर महोत्सव मंसिर २८ देखि

भक्तपुर । भक्तपुर नगरपालिकाले आउँदो मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ को आयोजना गर्ने भएको छ ।  बिहीबार नगरपालिकाले आयोजना गरेको भक्तपुर महोत्सव मूल समितिको छलफलमा समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल

Source : https://www.ratopati.com/story/454203/bhaktapur-festival-mansir-from-