तिहार चाड एक, मनाउने तरिका अनेक

तिहार यस्तो पर्व हो, जसका अनेक नाम छन्— भाइटिका, दीपावली, यमपञ्चक । कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनलाई विशेषतः यमपञ्चक भनिन्छ । यी पाँच दिनमा पाँचवटै पर्व पर्छन्— कागतिहार, नरकचतुर्दशी एवं कुकुरतिहार,

Source : https://www.ratopati.com/story/455402/tihar-festival-one-many-ways-to-celebrate