तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताएका छन् । मोरङको रङ्गेली नगरपालिका–३ मा रहेको रत्नमाध्यमिक विद्यालयको नवनिर्मित भवन आज उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन