तीन किलो सुन लुटपाट प्रकरण : सशस्त्रका डिएसपी र प्रहरीका असई अनुसन्धानमा तानिए
काठमाडौं। केरुङ नाकाबाट तस्करीको तीन किलो सुन लुटपाट प्रकरणमा सशस्त्र प्रहरीका एक डिएसपी र नेपाल प्रहरीका एक असईलाई अनुसन्धानमा तानिएको छ। कन्टेनरमा राखेर काठमाडौं आउँदै गरेका भरिया रामकृष्ण वाइबालाई गत २४ साउनमा धादिङको गल्छी-खानीखोलाआसपासमा चार हतियारधारीको समूहले लुटपाट गरेको घट्नामा सशस्त्र प्रहरीका डिएसपी सञ्जय अधिकारी र नेपाल प्रहरीका असई सविन तिवारीलाई अनुसन्धानमा तानिएको हो। जसमा […]