दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन ओलीको जोडबल, विपक्षी दलहरूमा हलचल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेपछि विपक्षी दलहरूमा हलचल उत्पन्न भएको छ । शुक्रबार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकमा अध्याादेश पेस हुन सक्ने हल्ला चलेपछि विपक्षी दलहरूमा हलचल उत्पन्न भएको

Source : https://www.ratopati.com/story/453053/olis-push-to-bring-ordinance-on-party-split-stirs-opposition-parties