दल विभाजन अध्यादेश ल्याउन हतारिएका ओलीको रफ्तारमा देउवाको ‘ब्रेक’

काठमाडौँ । आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन कांग्रेसका सभापति शेरबहादुर देउवाको साथ पाउने अपेक्षा गरेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग त्यसअघि ओलीले बारम्बार भेटेर मनाउने प्रयास गरेका थिए ।

Source : https://www.ratopati.com/story/453734/deubas-break-in-olis-hurry-to-bring-party-split-ordinance