दशैँ मान्न गाउँ गएकाहरु कोसेली लिएर फर्किए, चाप बढेपछि काठमाडौँमा भीड र जाम उस्तै… (तस्विरहरु) 

काठमाडौँ । दशैँ, तिहार र छठ पर्व मनाउन गाउँ गएकाहरु काठमाडौँ फर्किने क्रम बढेको छ । चाडबाड सकिएसँगै राजधानी फर्किनेहरु बढेपछि काठमाडौँको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड देखिन थालको छ ।

नेपाल ट्राफिक प्रहरीका अनुसार चाडपर्व मनाउन काठमाडौँ छाडेका ९० प्रतिशत नागरिक राजधानी भित्रिसकेका छन् । यसवर्ष बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्ला वर्षको तुलनामा कम मानिसले उपत्यका छोडेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/11/bhid-3.html