दशैंमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाडौं। बडादशैंको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारभन्दा बढीले हवाई यात्रा गरेका छन्। विमानस्थल कार्यालयको तथ्यांक अनुसार दशैंको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन्। […]

Source : https://www.dcnepal.com/2024/10/605343/