दुई सरकारी सिमेन्ट उद्योग बक्यौता विद्युत् महसुल तिर्न तयार, लिए किस्ताबन्दी सुविधा
काठमाडौँ । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रंक तथा डेडिकेटेड फिडरको बक्यौता महसुल तिर्न तयार भएका छन् । दुवै कम्पनीले प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन