एनआरएनए विवाद : आरके शर्माको मुद्दामा कारण देखाउ आदेश जारी, विपक्षीसँग लिखित जवाफ माग

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा समूहले गरेको साधारणसभाविरुद्ध दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।  बुधबार न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले साधारणसभा गर्नुको कारण माग गर्दै

Source : https://www.ratopati.com/story/455190/nrna-row-show-cause-notice-issued-in-rk-sharma-case-seeks-written-reply-from-opposition