संविधान संशोधनका लागि एमाले काङ्ग्रेस गठबन्धन : उपाध्यक्ष बराल
विराटनगर । नेकपा एमालेका उपाध्यक्ष गुरु बरालले एमाले र काङ्ग्रेस मिलेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् । जनार्दन मैनाली स्मृत पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले लोकतन्त्रको संस्थागत विकास, देशको विकास र
Source : https://www.ratopati.com/story/455187/cpn-uml-alliance-for-constitution-amendment-baral