देशभरका रेडियो रातोपाटीमार्फत सुन्न सकिने

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकममार्फत देशभरका रेडियोहरू सुन्न सकिने भएको छ । ‘सबैको सबैभन्दा राम्रो’ नाराअनुरूप रातोपाटीले पाठकको सुविधालाई मध्यनजर गर्दै विभिन्न सेवाहरू थप गर्दै आएको छ ।  जसअनुसार पछिल्लो पटक

Source : https://www.ratopati.com/story/453697/radio-across-the-country-can-be-heard-through-ratopati