देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको  छ भने

Source : https://www.ratopati.com/story/452957/westerly-winds-affect-across-the-country-light-rain-with-lightning-will-occur-in-these-provinces