छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकलाई रजत

काठमाडौँ  । नेपालका अभिषेक बरालले छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित भए । फाइनल यात्रा

Source : https://www.ratopati.com/story/452977/abhishek-wins-silver-at-th-kasad-asian-taekwondo-championship