युके आइपुगे मेयर हर्क साम्पाङ

मेडवे केन्ट, युके। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दुई हप्ते भ्रमणको लागि परिवार सहित युके आइपुगेका छन्। उनको यो भ्रमणको मुख्य उद्देश्य धरानको चिन्डे डाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङकाे प्रतिमाको आर्थिक सहयोग संकलन अभियानलाई अघि बढाउनु हो। मेयर साम्पाङलाई श्रम संस्कृतिका प्रवर्तकको रुपमा अत्यन्तै चर्चित र लोकप्रिय नेताको रुपमा मानिन्छ। उनी आलोचकहरूबाट आलोचित भए […]

Source : https://www.dcnepal.com/2024/10/605722/