देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम

Source : https://www.ratopati.com/story/453814/influence-of-westerly-wind-across-the-country-rain-will-occur-in-these-provinces