यो सरकारले समीक्षा गर्न लायक कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ

विराटनगर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् ।  विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै

Source : https://www.ratopati.com/story/453842/this-government-has-not-done-anything-worth-reviewing-narayan-kaji-shrestha