धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । धौलागिरि हिमाल आरोहणको क्रममा गत अक्टोबर ५ मा मृत्यु भएका ५ रुसी आरोहीमध्ये एकको शव काठमाडौँ ल्याइएको छ । धौलागिरि आधार शिविरबाट १ जनाको शव काठमाडौँ ल्याइएको हो ।  बाँकी चार

Source : https://www.ratopati.com/story/452718/body-of-russian-climber-who-died-in-dhaulagiri-mountain-brought-to-kathmandu