नाबालिग बलात्कारको आरोपमा सशस्त्र प्रहरी हवलदार पक्राउ

बुटवल । दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन् ।  राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत

Source : https://www.ratopati.com/story/454224/armed-police-constable-arrested-on-charges-of-raping-minor