निगमको जहाजबाट टिकापुर विमानस्थलमा परीक्षण उडान, नियमित उडान कहिले ?

काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)को जहाजबाट सोमबार टिकापुर विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ ।  निगमको जहाज ९एन–एबीयूबाट कैलालीको उक्त विमानस्थलमा परीक्षण उडान गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।  उनका

Source : https://www.ratopati.com/story/454894/test-flight-from-nac-aircraft-to-tikapur-airport-when-is-regular-flight