निमित्त प्रमुख प्रशासकीय अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले बिहीबार साहलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । उनले बिल भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस

Source : https://www.ratopati.com/story/454167/acting-chief-administrative-officer-detained-by-ciaa-with-bribe