नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं। नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ। नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ। तीन खेलको टी-२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५:४५ बजे सुरु हुनेछ। पहिलो खेलमा अनुपस्थित रहेका […]

Source : https://www.dcnepal.com/2024/10/606118/